समाज


गण्डकी र लुम्बिनी प्रदेशमा अब भारी वर्षा होलाजस्तो छ, सजग रहनुस् : मौसमविद्

गण्डकी र लुम्बिनी प्रदेशमा अब भारी वर्षा होलाजस्तो छ, सजग रहनुस् : मौसमविद्

नेपालखबर
असार ९, २०७८ बुधबार १२:१७,

अहिले बागमतीसहित पश्चिमका प्रदेशमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले केही बेरअघि जारी गरेको सूचनाअनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै जिल्लामा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।

साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमामा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना देखिएको महाशाखाले जनाएको छ।

महाशाखाले भनेको छ : आवश्यक सतर्कता अपनाउनुहोला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad