ad ad

समाज


नेपाल प्रहरीका १५ एसएसपीको सरुवा, काे कहाँ? (सूची)

नेपाल प्रहरीका १५ एसएसपीको सरुवा, काे कहाँ? (सूची)

नेपालखबर
असार ७, २०७८ सोमबार १२:१९,

नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा भएको छ।

जनपदतर्फका एसएसपीहरुको गृहमन्त्रीले सोमबार सरुवा गर्ने निर्णय गरेका हुन्।

गृहमन्त्रीस्तरीय निर्णयअनुसार वाग्मती प्रदेश प्रहरी कार्यालयमा कार्यरत मीरा चौधरीलाई १ नं. प्रहरी तालिम केन्द्र विराटनगर सरुवा गरिएको छ।

त्यस्तै, श्यामलाल ज्ञवाली प्रहरी प्रदेश कार्यालय बनेपा, उमाशंकर पन्जियार प्रहरी प्रदेश कार्यालय वीरगंज, जनकराज पाण्डेय प्रहरी प्रदेश कार्यालय कञ्चनपुर, गोविन्दकुमार साह प्रहरी प्रदेश कार्यालय धरान र कृष्णहरि शर्मा पोखरेल प्रहरी प्रदेश कार्यालय पोखरा सरुवा भएका छन्।

काे कहाँ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .