ad ad

समाज


आज कहाँ कहाँ होला बाढीको खतरा? हेर्नुहोस्, सूचना

आज कहाँ कहाँ होला बाढीको खतरा? हेर्नुहोस्, सूचना

नेपालखबर
असार ३, २०७८ बिहिबार ३:५४,

आज (बिहीबार) पनि देशका विभिन्न नदी/खोलामा आउने बाढीले क्षति पुर्‍याउन सक्ने जोखिम देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले बिहीबार बिहान जारी गरेको सूचनाअनुसार आज कोसी, नारायणी, कर्णाली, महाकाली, पश्चिम राप्ती, तिनाउ, बबई जलाधारका केही ससाना सहायक नदीमा बहाव बढ्ने सम्भावना छ।

महाशाखाले भनेको छ, ‘केही ससाना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले साना नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔं।’

विस्तृतमा तल :

badhi 3asar

यो पनि :

बाढी-पहिरोले १३ जिल्लामा क्षति : ६ जनाको मृत्यु, २७ व्यक्ति बेपत्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .