समाज


कोरोनाविरुद्धको पहिलो डोज खोपपछि दोस्रो डोज लगाउन ढिला भए निम्तनसक्छ खतरा

कोरोनाविरुद्धको पहिलो डोज खोपपछि दोस्रो डोज लगाउन ढिला भए निम्तनसक्छ खतरा

नेपालखबर
जेठ २९, २०७८ शनिबार ७:३,

पहिलो डोज लगाएपछि दोस्रो डोज खोप लगाउन ढिलाई भएमा त्यो कोरोना प्रतिरोधी नहुने र कोरोना भाइरस संक्रमणको खतरा यथावत् हुने उनको भनाइ छ।

‘फाइजरको एमआरएनए कोरोना भ्याक्सिनको दुई डोज तीन हप्ताको अन्तरमा लगाई सक्नुपर्छ र मोडेर्नाको एमआरएनए भ्याक्सिनको दुई डोज चार हप्ताको फरकमा लगाई सक्नुपर्छ’ भारतीय टेलिभिजन च्यान एनडीटीभीसँग दिएको अन्तर्वार्तामा फाउचीले भने,‘यदी भनेको समयभन्दा ढिलो दोस्रो डोज खोप लगाइएमा कोरोना भाइरस लगायत त्यसका विभिन्न भेरियन्टबाट संक्रमित हुने खतरा बढेर जान्छ।’

फाउचीका अनुसार बेलायतमा समयमै दोस्रो डोज खोप नलगाउँदा त्यहाँ नयाँ भेरियन्टले धेरै संक्रमित बनेका थिए।

कोरोनाविरुद्धको खोपको आपूर्तिका कारण पनि दोस्रो डोज खोप लगाउनमा ढिलाई हुने गरेको देखिएको छ। उनका अनुसार दुई डोज खोप समयमै लगाउनुपर्छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .