ad ad

समाज


सात वर्षीया बालिकाको नहरमा डुबेर मृत्यु

सात वर्षीया बालिकाको नहरमा डुबेर मृत्यु

नेपालखबर
जेठ १९, २०७८ बुधबार १४:२८,

दाङमा नहरमा डुबेर एक बालिकाको आज मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लमही नगरपालिका—७ कमानपुर निवासी स्यानु चौधरीका सात वर्षीया छोरी इन्दु चौधरीको घर नजिकैको नहरमा डुबेर मृत्यु भएको हो।

बिहान साढे ११ बजेतिर नहरमा डुबेर गम्भीर भएकी उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए।

उनका अनुसार नुहाउने क्रममा उनी नहरमा डुबेकी हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .