समाज


भारतमा गएको २४ घण्टामा १ लाख ६५ हजार संक्रमित बन्दा २ लाख ७६ हजार कोरोनामुक्त

भारतमा गएको २४ घण्टामा १ लाख ६५ हजार संक्रमित बन्दा २ लाख ७६ हजार कोरोनामुक्त

नेपालखबर
जेठ १६, २०७८ आइतबार ६:४८,

गएको २४ घण्टामा पनि संक्रमित हुनेभन्दा कोरोनामुक्त हुनेको संख्या बढी देखिएको छ।

भारतमा एकैदिनमा १ लाख ६५ हजार ५५३ जना नयाँ संक्रमित थपिँदा सोही अवधिमा २ लाख ७६ हजार ३०९ कोरोनामुक्त भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ७८ लाख ९४ हजार ८०० पुगेको छ भने हालसम्म त्यहाँ ३ लाख २५ हजार ९७२ जनाको मृत्यु भइसकेको छ।

अहिले भारतमा २१ लाख १४ हजार ५०८ मात्र सक्रिय संक्रमित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad