ad ad

समाज


भारतमा सक्रिय संक्रमितको संख्या झर्‍यो २२ लाखमा, एकैदिन २ लाख ८४ हजार निको भए

भारतमा सक्रिय संक्रमितको संख्या झर्‍यो २२ लाखमा, एकैदिन २ लाख ८४ हजार निको भए

नेपालखबर
जेठ १५, २०७८ शनिबार ७:१५,

गएको २४ घण्टामा २ लाख ८४ लाख मानिस निको भएपछि सक्रिय संक्रमितको संख्यामा कमी आएको हो।

यतिबेला सक्रिय संक्रमितको संख्या २२ लाख २८ हजार ७२४ पुगेको छ।

यस्तै सोही अवधिमा भारतमा १ लाख ७३ नयाँ सक्रमित थपिएका छन्। संक्रमित हुनेको संख्या कोरोनामुक्त हुनेभन्दा एक लाखभन्दा बढीले कम हो।

यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ७७ लाख २९ हजार पुग्दा ३ लाख २२ हजारको कोरोनाको कारण ज्यान गएको छ।

यस्तै त्यहाँ २ करोड ५१ लाख ७८ हजार हालसम्म निको भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .