समाज


मलेसियामा दुई रेल एकै लिकमा फरक दिशाबाट कुदेपछि दुर्घटना, २ सय जना घाइते

मलेसियामा दुई रेल एकै लिकमा फरक दिशाबाट कुदेपछि दुर्घटना, २ सय जना घाइते

नेपालखबर
जेठ ११, २०७८ मंगलबार ८:४६,

पेट्रोनास टावर नजिकैको टनेलमा २१३ यात्रु बोकेको एक रेल र अर्को खाली रेल ठोक्किँदा २१३ जना घाइते भएका हुन्।

जसमध्ये ४७ जनाको अवस्था गम्भीर भएको बीबीसीले जनाएको छ।

प्रहरीले दुई रेलबीचको संचार राम्रोसँग हुन नसकेपछि रेलहरु एक लिक हुँदै दुई स्थानबाट कुदेको बताएका छन्।

यो घटनाको विषयमा अनुसन्धान भइरहेको छ।

Scores injured as metro trains crash in Malaysia's Kuala Lumpur

Two train collided in Malaysia, more than 200 injured | TubeMix

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .