समाज


हुण्डी कारोबारका तीन अभियुक्त पक्राउ

हुण्डी कारोबारका तीन अभियुक्त पक्राउ

नेपालखबर
जेठ ६, २०७८ बिहिबार १४:३,

जिल्ला प्रहरी कार्यालय मोरङले हुण्डी कारोबार गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका वडा नं १३ निवासी २५ वर्षीय श्रवण साह नेपाली रु २१ लाख ७१ हजार ५०० र मोरङ रंगेली नगरपालिका वडा नं १ बबियाबिर्ता निवासी २५ वर्षीया जिज्ञासा चौधरी भारतीय रु २३ हजारसहित तथा विराटनगर–१३ निवासी २३ वर्षीय अमृतकुमार साह पक्राउ परेका हुन्।

उनीहरुलाई विभिन्न बैंकका चेक, रसिद र नगदसहित राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको प्रहरी प्रवक्ता मानबहादुर राईले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .