उनले सिंगापुरको भेरियन्ट बच्चाहरुको लागि ज्यादै खतरनाक भएको बताउँदै भारतले बच्चाहरुलाई मध्यनजर गरेर अब खोप अभियान संचालन गर्नुपर्ने बताएका छन्।
भारतले तत्काल सिंगापुरसँगको उडानहरु स्थगित गर्नुपर्ने पनि उनको भनाइ छ।
केजरीवालले ट्विटमा भनेका छन्,‘सिंगापुरमा देखिएको कोरोनाको नयाँ रुप बच्चाहरुको लागि ज्यादै खतरनाक भनिएको छ। यसले भारतमा कोरोनाको तेस्रो लहर भित्र्याउनसक्छ। केन्द्र सरकारसँग मेरो अपिल छः १. सिंगापुरसँगको उडान सेवा तत्काल बन्द गरौं, २. बच्चाहरुको लागि पनि खोपको विकल्प र प्राथमिकताको आधारमा काम गरौं।’
पछिल्लो समय सिंगापुरमा धेरै बालबालिकाहरु कोरोनाबाट संक्रमित भएपछि केजरीवालले केन्द्र सरकारको ध्यानाकर्षण गराएका हुन्।
— Arvind Kejriwal (@ArvindKejriwal) May 18, 2021सिंगापुर में आया कोरोना का नया रूप बच्चों के लिए बेहद ख़तरनाक बताया जा रहा है, भारत में ये तीसरी लहर के रूप में आ सकता है।
केंद्र सरकार से मेरी अपील:
1. सिंगापुर के साथ हवाई सेवाएं तत्काल प्रभाव से रद्द हों
2. बच्चों के लिए भी वैक्सीन के विकल्पों पर प्राथमिकता के आधार पर काम हो
प्रतिक्रिया