थाईल्याण्डबाट नेपालमा स्वास्थ्य सामग्री ल्याइएको छ।
शुक्रबार श्री एयरलाइन्सबाट २४ थान अक्सिजन कन्सन्ट्रेट नेपाल ल्याइएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ।
२४ मध्ये १७ थान अक्सिजन कन्सन्ट्रेट ‘रोयल थाई मोनस्ट्री लुम्बिनी’ र ७ वटा ‘एनआरएनए थाइल्याण्ड’ ले पठाएको हो।
प्रतिक्रिया