ad ad

समाज


पत्रकार मनोज चौधरीको कोरोना संक्रमणबाट निधन

पत्रकार मनोज चौधरीको कोरोना संक्रमणबाट निधन

नेपालखबर
बैशाख २९, २०७८ बुधबार १५:१९,

रौतहटको गरुडास्थित मधेस मसला एमएमका स्टेसन मेनेजर तथा जनकपुर टुडेका स्थानीय सम्वाददाता ४१ वर्षीय मनोज चौधरीको कोरोना संक्रमणका कारण निधन भएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि १२ दिनदेखि वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा उपचाररत पत्रकार चौधरीको आज साँझ उपचारको क्रममा निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ।

पत्रकार चौधरीको निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .