समाज


भारतमा २४ घण्टामा थपिए ४ लाख १२ हजार कोरोना संक्रमित, चार हजारको मृत्यु

भारतमा २४ घण्टामा थपिए ४ लाख १२ हजार कोरोना संक्रमित, चार हजारको मृत्यु

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ६:५०,

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एकैदिनमा ४ लाख १२ हजार २६२ नयाँ कोरोना संक्रमित थपिँदा सोही अवधिमा ३ हजार ९८० को मृत्यु भएको छ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड १० लाख ७७ हजार ४१० पुगेको छ।

यस्तै कोरोनाका कारण त्यहाँ २ लाख ३० हजार १६८ को मृत्यु भइसकेको छ।

अहिले भारतमा ३५ लाख ६६ हजार ३९८ सक्रिय संक्रमित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .