समाज


झापाको बायोग्यास कोइला फ्याक्ट्रीमा आगलागी

झापाको बायोग्यास कोइला फ्याक्ट्रीमा आगलागी

नेपालखबर
बैशाख २०, २०७८ सोमबार ८:३०,

झापाको मेचीनगर नगरपालिका १५ मिलकोटीमा रहेको बायोग्यास कोइला फ्याक्ट्रीमा आगलागी भएको छ।

सोमबार बिहान बिद्युत सर्ट भई आगो लाग्दा ठूलो क्षति भएको झापा प्रहरीले जनाएको छ।

आगो नियन्त्रणका लागि ७ वटा दमकल सहित सेना, प्रहरी, स्थानीयवासी परिचालित भएपनि आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

आगजनीबाट अहिलेसम्म अन्दाजी १५ करोड बराबरको क्षति भएको फ्याक्ट्री संचालकले बताएको इलाका प्रहरी कार्यालय धुलाबारीले जानकारी दिएको छ।

आगोबाट हालसम्म मानवीय क्षति भने भएको छैन।

Jhapa aglagi fire Baisakh2

Jhapa aglagi fire Baisakh3

Jhapa aglagi fire Baisakh4

Jhapa aglagi fire Baisakh5

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .