गएको २४ घण्टामा नेपालमा पाँच हजार ७२८ कोरोना संक्रमति थपिएका छन्।
१५ हजार ३९१ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ६७५ र ५२५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमणका कारण आज थप ३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सहित अहिलेसम्म मृत्यु हुनेको संख्या तीन हजार २७९ पुगेको छ।
यस्तै आज ९२८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
नेपालमा हालसम्म तीन लाख २३ हजार १८७ जना संक्रमित भइसकेका छन् भने दुई लाख ८१ हजार ९५ जना संक्रमणमुक्त भएका छन्।
3
Shares
प्रतिक्रिया