ad ad

समाज


अमेरिकी उपराष्ट्रपति ह्यारिसले फेरि लगाइन् प्रबल गुरुङले डिजाइन गरेको पहिरन

अमेरिकी उपराष्ट्रपति ह्यारिसले फेरि लगाइन् प्रबल गुरुङले डिजाइन गरेको पहिरन

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ९:१४,

नेपाली मुलका अमेरिकी फेसन डिजाइनर गुरुङ आफैंले आफ्नो डिजाइन ह्यारिसले लगाएको जानकारी दिएका हुन्।

यसअघि उनको डिजाइन ह्यारिसले उपराष्ट्रपतिको शपथ ग्रहण गर्दा लगाएकी थिइन्।

गत जनवरी २० मा कलेजी रङको कोट लगाएकी उनले अमेरिकी संसदको संयुक्त सत्रमा सहभागी हुने क्रममा हालै भने घ्यू रङको कोट साथै अन्य पहिरन लगाएका हुन्।

गुरुङले पूर्व फर्स्ट लेडी मिसेल ओबामाको कपडा पनि डिजाइन गरेका थिए।

ELLEExclusive: Prabal Gurung On What It Means To Dress Vice President Kamala  Harris

यो पनिः अमेरिकामा जातीय हिंसाबारे प्रख्यात डिजाइनर प्रबल गुरुङ भन्छन्: आमालाई खैरो विग र ह्याट लगाउनु भनें

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .