कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा मात्रै ८९५ जनाको मृत्यु भएको छ।
बीबीसी हिन्दीका अनुसार कोरोनाले यसअघि महराष्ट्रमा एक दिनमा यति धेरै मानिसको मृत्यु भएको थिएन।
महराष्ट्रमा मंगलबार ६६ हजार ५३८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। योसमेत यहाँ कूल संक्रमितको संख्या ४४ लाख १० हजार ८५ पुगेको छ।
3
Shares

प्रतिक्रिया