समाज


३१ सय २२ संक्रमित थपिए, उपत्यकामा मात्रै १४ सय ९८

३१ सय २२ संक्रमित थपिए, उपत्यकामा मात्रै १४ सय ९८

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ११:६,

गएको २४ घण्टामा नेपालमा ३१ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पीसीआर विधिबाट ९ हजार २९२ जनाको परीक्षण गर्दा ती हजार ३२ र एन्टिजेन विधिबाट ७८६ जनामा परीक्षण गर्दा ९० जना गरी तीन हजार १२२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा ११ सय ३२ गरी १४ सय ९८ जनामा संक्रमण देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad