२०७२ वैशाखको भूकम्पमा धरहरामा परेर पनि बाँच्न सफल रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन्।
पुनर्निर्मित धरहराको उद्घाटन समारोहमा उनलाई प्रधानमन्त्री ओलीले सम्मान गरेका हुन्। भूकम्प गएकै समय धरहरामा रहेकी उनी घाइते भएकी थिइन्।
२०७२ वैशाख १२ भा गएको भूकम्पमा परेर धरहरा क्षेत्रमा मात्र ६० जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया