ad ad

समाज


भारतमा गएको २४ घण्टामा थपिए ३ लाख ४६ हजार कोरोना संक्रमित

भारतमा गएको २४ घण्टामा थपिए ३ लाख ४६ हजार कोरोना संक्रमित

नेपालखबर
बैशाख ११, २०७८ शनिबार ६:१५,

कोरोनाले भयावह अवस्था निम्तिएको भारतमा गएको २४ घण्टामा पनि ३ लाख ४६ हजार ७८६ नयाँ कोरोना संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोही अवधिमा भारतमा २६ सय २४ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ६६ लाख १० हजार ४८१ पुगेको छ भने कोरोनाले यहाँ १ लाख ८९ हजार ५४४ को ज्यान गइसकेको छ।

कोरोना भाइरसको डबल म्युटेन्ट र ट्रिपल म्युटेन्टजस्ता नयाँ कोरोनाका प्रकारका कारण यहाँ तीव्र गतिमा कोरोना संक्रमित थपिरहेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .