ad ad

समाज


प्रहरी कार्यालय सहयोगीको नतिजा सार्वजनिक (सूची)

प्रहरी कार्यालय सहयोगीको नतिजा सार्वजनिक (सूची)

नेपालखबर
चैत १०, २०७७ मंगलबार ११:५५,

नेपाल प्रहरीले लिएको रिक्त कार्यालय सहयोगीको परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

प्रहरी प्रधान कार्यालयले माली/बगैँचे, भान्छे, हजाम, सिलाइ/बुनाइ, कुचीकार र खेलाडी पदमा लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

मंगलबार प्रकाशित नतिजाअनुसार माली/बगैँचेमा नौ जना, भान्छेतर्फ २६१ जना, हजामतर्फ १० जना, सिलाई/बुनाइ तर्फ १५ जना, कुचीकारतर्फ २५ जना र खेलाडीतर्फ १५ जना उत्तीर्ण भएका छन्।

कार्यालयले खुला तथा विभिन्न समूहको वैकल्पिक सूचीसमेत प्रकाशित गरेको छ।

परीक्षा उत्तीर्ण हुनेहरुको लागि यही चैत २३ गते कार्यालयमा सम्पर्क गर्न भनिएको छ।

सूची :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .