समाज


अम्बानी प्रकरण : हिरासतमा रहेका सहायक प्रहरी निरीक्षक वाजे भए बिरामी

अम्बानी प्रकरण : हिरासतमा रहेका सहायक प्रहरी निरीक्षक वाजे भए बिरामी

नेपालखबर
चैत २, २०७७ सोमबार १३:४७,

भारतमा उद्योगपति मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थ भेटिएको प्रकरणमा पक्राउ परेका मुम्बई प्रहरीका सहायक प्रहरी निरीक्षक सचिन वाजे आज अचानक बिरामी भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) को हिरासतमा रहेका उनलाई छाती दुख्ने समस्या भएपछि तुरुन्त अस्पताल भर्ना गरिएको छ।

थप विवरण : अम्बानीको घरबाहिर विस्फोटक पदार्थ प्रकरण : सहायक प्रहरी निरीक्षक वाजे निलम्बन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad