समाज


मेक्सिकोका कुख्यात लागुपदार्थ तस्कर एल चापोकी श्रीमती अमेरिकामा गिरफ्तार

मेक्सिकोका कुख्यात लागुपदार्थ तस्कर एल चापोकी श्रीमती अमेरिकामा गिरफ्तार

नेपालखबर
फागुन ११, २०७७ मंगलबार १२:१७,

३१ वर्षकी एमा कोरोनेल एइस्पुरोलाई लागुपदार्थ तस्करी गरेको आरोपमा वासिङ्टनको डुलेस अन्तर्राष्ट्रिय एयरपोर्टबाट गिरफ्तार गरिएको हो।

उनीमाथि कोकिन, मेथामफेटामिन, हेरोइन र गाँजा वितरण गर्ने षडयन्त्रमा भाग लिएको आरोप लगाइएको छ।

उनका ६३ वर्षका श्रीमान एल चापो हाल न्युयोर्कको जेलमा छन्।

उनलाई लागुपदार्थ कारोबारी र कालो धनलाई वैध बनाउने प्रयास गरेको आरोप लगाइएको छ। बीबीसी

Convicted Mexican druglord 'El Chapo' Guzman appeals life sentence - Times  of Indiaएल चापो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad