अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाको ठाउँमा अर्का एसएसपी चन्द्रकुवेर खापुङ आएका छन्।
आजको गृहमन्त्रीस्तरीय निर्णयले थापालाई हेडक्वार्टर काज सरुवा गर्दै हेडक्वार्टरका खापुङलाई महाशाखाको जिम्मेवारी दिएको स्रोतले जानकारी दिएको हो।
थापा १० महिनाअघि सरुवा भएर महाशाखा आएका थिए।
प्रतिक्रिया