ad ad

समाज


जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प

नेपालखबर
फागुन १, २०७७ शनिबार १५:३१,

जापानमा शक्तिशाली भूकम्प गएको छ।

स्थानीय समयानुसार शनिबार राति ११ बजेर ८ मिनेटमा जापानको राजधानी टोकियोनजिकै केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प गएको हो।

तर क्षतिको विवरण प्राप्त भइनसकेकाे जापानटाइम्सले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .