समाज


सभा सकिएपछि ओलीका कार्यकर्ताले यसरी गरे फोहोर व्यवस्थापन (तस्बिरहरू)

सभा सकिएपछि ओलीका कार्यकर्ताले यसरी गरे फोहोर व्यवस्थापन (तस्बिरहरू)

प्रविन कोइराला
माघ २३, २०७७ शुक्रबार ११:३३,

काठमाडौंमा आज आयोजित आमसभा सकिएपछि सभास्थलको फोहोर नेकपा ओली पक्षका कार्यकर्ताले व्यवस्थापन गरेका छन्।

सभा व्यवस्थापन गर्ने जिम्मा पाएका स्वयंसेवकहरुले फोहोर व्यवस्थापन गरेका हुन्।

ओली पक्षका विद्यार्थी नेता मदन भण्डारीले सबै फोहोर जम्मा गरी महानगरका फोहोर व्यवस्थापन गाडीले लैजाने व्यवस्था गरेको जानकारी दिए।

उनीहरुले सभास्थलमा छरिएका कागज, प्लाष्टिक, पर्चा, पम्प्लेट, बदामका बोक्रालगायतका सबै फोहोर ठाउँ ठाउँमा जम्मा गरेका थिए।

उनीहरुले देखिने फोहोर टिपेपछि महानगरका ब्रुमरले पनि सडक बढारेको थियो।

614A9893.jpg
614A9907.jpg
614A9918.jpg
614A9897.jpg
614A9936.jpg
614A9943.jpg
614A9960.jpg
614A9970.jpg
614A9985.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .