ad ad

समाज


४६ हजार जनाले लगाए कोरोना खोप, कुन प्रदेशमा कति?

४६ हजार जनाले लगाए कोरोना खोप, कुन प्रदेशमा कति?

नेपालखबर
माघ १९, २०७७ सोमबार १२:५६,

कोरोनाविरुद्ध खोप अभियानअन्तर्गत शुक्रबारसम्म ४६ हजारभन्दा धेरै जनाले खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार शुक्रबार अपराह्न ४ बजेसम्म देशभर ४६ हजार १९७ व्यक्तिले कोरोनाविरुद्ध खोप लगाएका हुन्।

जसमा प्रदेशगत विवरण यस्तो छ :

प्रदेश १ मा – ७,३६९ जना

प्रदेश २ मा – ४,६५०

प्रदेश बागमतीमा – १५,६४१

प्रदेश गण्डकीमा – ७,१५३

प्रदेश लुम्बिनीमा – ४,६३५

प्रदेश कर्णालीमा – २,९६६

प्रदेश सुदूरपश्चिममा – ३,७८३

हेर्नुहोस्, स्वास्थ्य मन्त्रालयको सूचना :

corokhopp

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .