बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको मंगलटारमा विस्फोट भएको छ।
प्रहरीका अनुसार शुक्रबार राति विस्फाेट गराइएकाे हाे तर बम हो वा अन्य चिज भन्ने कुरा स्पष्ट भइसकेको छैन।
विस्फोट भएपछि बीपी राजमार्गमा यातायत अवरुद्ध भएको छ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया