कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या २० लाख नाघेको छ।
जोन हप्किन्स विश्वविद्यालयद्वारा जारी पछिल्लो तथ्यांकअनुसार तीमध्ये सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ।
कोरोना संक्रमणले अमेरिकामा अहिलेसम्म ३ लाख ९० हजार जनाको मृत्यु भएको हाे।
यसपछि ब्राजिलमा करिब २ लाख र भारतमा करिब डेढ लाख जनाको मृत्यु भएकाे छ।
यस्तै अहिलेसम्म विश्वभर ९ करोड ३० लाखभन्दा बढी व्यक्ति कोरोनाबाट संक्रमित भएका छन्।
3
Shares

प्रतिक्रिया