नेपालमा कोरोनाविरुद्धको खोपको आपतकालीन प्रयोग गर्न अनुमति दिइएको छ।
सेरम इन्सिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपको नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको हो।
औषधि व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जनाएको छ।

भारतमा यसअघि नै यस खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको छ।
यसबारे सरकारद्वारा जारी सूचनामा दिइएको विस्तृत जानकारीः


प्रतिक्रिया