ad ad

समाज


नेपाल प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा सिफारिस

नेपालखबर
पुस २९, २०७७ बुधबार १२:३,

नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन्। बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त एसएसपीको दरबन्दी पूर्ति गर्न बढुवा सिफारिस गरेको हो।

लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत एसपी कृष्णकुमार महत पहिलो नम्बरमा बढुवा भएका छन्। यस्तै ब्याचिबाट छुटेका एसपी गोबिन्दकुमार साह पनि यसपटक बढुवामा परेका छन्।

उनलाई दोश्रो नम्बरमा बढुवा गरिएको छ। यस्तै सिरहामा कार्यरत उमाशंकर पन्जियार र अर्जुन चन्द ठकुरीलाई पनि एसएसपीमा सिफारिस गरिएको छ।

यस्तो छ बढुवा सूची

ssp-11jpg.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .