मंगलबार साँझ ७ बजेर ५ मिनेट जाँदा उनको अपरिचित व्यक्तिले गोली हानी हत्या गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
४२ वर्षका रुपेशको बिहारको राजधानी पटनामा मोटरसाइकलमा आएका अपराधीहरुले गोली हानी हत्या गरेका हुन्।
प्रहरीका अनुसार रुपेशको छातीमा ७ वटा गोली लागेको थियो। प्रहरीले यतिबेला हत्यामा संलग्न भएकाहरुको खोजी कार्य जारी राखेको छ।
हत्या किन गरियो भन्ने विषयमा पनि अनुसन्धान जारी छ। एजेन्सी

प्रतिक्रिया