समाज


टोखामा गुडिरहेकाे माेटरसाइकलबाट खसेर युवतीकाे मृत्यु

टोखामा गुडिरहेकाे माेटरसाइकलबाट खसेर युवतीकाे मृत्यु

नेपालखबर
साउन १९, २०७६ आइतबार १३:३५,

राजधानीकाे टोखा नगरपालिका म्याग्दी चोक नजिक गुडिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार आईतबार अपरान्ह बा ५३ प ९६५४ नम्बरको मोटरसाईकल पछाडी बसेकी १९ वर्षीया रानी श्रेष्ठ अचानक बेहोस भएर खसेकी थिईन।

उनलाई तत्काल प्रहरीले उपचारका लागि स्थानीय बिनायक अस्पताल लगेको थियो। उनलाई दुई बजेर ४५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।

महानगरीय प्रहरी प्रभाज गोंगबुले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .