ad ad

समाज


बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस नियन्त्रणबाहिर गएको स्वास्थ्यमन्त्रीको भनाइ

बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस नियन्त्रणबाहिर गएको स्वास्थ्यमन्त्रीको भनाइ

नेपालखबर
पुस ५, २०७७ आइतबार १३:१७,

बेलायती स्वास्थ्यमन्त्रीले नयाँ स्वरुपको कोरोना भाइरस नियन्त्रणबाहिर गएको बताएका छन्।

प्रधानमन्त्री बोरिस जोनसनले राजधानी लन्डनमा लकडाउन घोषणा गरेलगत्तै स्वास्थ्यमन्त्री म्याट ह्यानककले यस्तो बताएका हुन्।

कोरोना भाइरस नियन्त्रणमा छ त भन्ने बीबीसीको प्रश्नमा ह्यानककले भनेका छन्, ‘दुःखको कुरो छैन।’ उनले क्रिसमसमा पनि घरै बस्न मानिसहरुलाई सुझाव दिए।

यो नयाँ स्वरुपको कोरोना भाइरस अरुभन्दा ७० प्रतिशत छिटो सर्ने हुनाले तीव्र गतिमा फैलिरहेको अधिकारीहरुले बताएका छन्।

यससँगै छिमेकी मुलुकहरुले बेलायतसँगको आवतजावतमा रोक लगाउन थालेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .