ad ad

समाज


काठमाडौंको बालाजु क्षेत्रमा ३ घण्टा बत्ती जाने

काठमाडौंको बालाजु क्षेत्रमा ३ घण्टा बत्ती जाने

नेपालखबर
पुस ४, २०७७ शनिबार २:३८,

आज (शनिबार) काठमाडौंको बालाजु क्षेत्रमा ३ घण्टा विद्युत् बन्द गरिने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकाले दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत् काटिन भएको हो।

यी हुन् बिजुली जाने क्षेत्र
बालाजु ‌औद्योगिक क्षेत्र १, बालाजु ‌औद्योगिक क्षेत्र २, ढुंगेधारा, महाराजगन्ज २, नयाँ बजार र धर्मस्थली फिडर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .