ad ad

समाज


तीव्र गतिको त्यो बिमान जसले आफैंलाई आक्रमण गरेर खसायो!

तीव्र गतिको त्यो बिमान जसले आफैंलाई आक्रमण गरेर खसायो!

नेपालखबर
मंसिर २९, २०७७ सोमबार १३:३१,

सेप्टेम्बर २१, सन् १९५६ मा परीक्ष गर्न लागिएको एफ–११ टाइगर विमान नेभीको दोस्रो सुपरसोनिक विमान थियो।

तर उक्त विमान उडेको केहीबेरमै ध्वस्त भयो, ग्रमम्यान विमान निर्माता कम्पनीले बनाएको उक्त विमान रहस्यमयी तवरबाट दुर्घटनाग्रस्त भयो।

पाइलट गम्भीर घाइते भएका थिए। उक्त विमानका पाइलटले चरा ठोक्किएका कारण दुर्घटना भएको ठानेका थिए।

तर अनुसन्धानमा उक्त विमान आफैंले आफैलाई आक्रमण गरेको पत्ता लाग्यो।

एफ–११ टाइगर विमान यति तीव्र थियो त्यस बिमानले हतियार परीक्षण गर्दा आफैंमाथि गोली प्रहार गर्यो।

युद्धक विमानबाट प्रहार गरिएका २० मिलिमिटर गोलीहरु विमान तीव्र भएका कारण विमानमै लागिरहेको थियो।

Grumman F-11 Tiger - Wikipedia

नेभीले त्यसबेला यस तीव्र गतिको विमान २ सयवटा खरिद गरेको थियो।

पछि यो भन्दा राम्रा विमान एफ–८ कुसाडर र एफ–४ फ्यान्टम दोस्रो विमानहरु नेभीले खरिद गरेर टाइगर विमानलाई प्रतिस्थापन गरेको थियो।

अमेरिकाले यस घटनापछि सुपरसोनिक विमानभन्दा छिटो चल्ने हतियारहरु विकास गरेको बताइन्छ। नेभीटाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .