२६ वर्षकी जोर्जियाना रोड्रिग्वेजले इन्स्टाग्राममा हालेको भिडियोमा उनले अविश्वसनीय योग अभ्यास गरेर देखाएकी छिन्।
सन् २०१७ यता जोर्जियाना र रोनाल्डो एकसाथ बासिरहेका छन्। उनीहरुबाट एक छोरी पनि जन्मिएको छ।
रोनाल्डोले जोर्जियानालाई विवाह गर्ने विश्वास गरिएको छ। विश्वकै उत्कृष्ट फुटबलर मानिएका रोनाल्डो अहिले युभेन्ट्सबाट खेलिरहेका छन्।
3
Shares
प्रतिक्रिया