समाज


मोडेर्नाको खोपले कोरोना लाग्नबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने

मोडेर्नाको खोपले कोरोना लाग्नबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने

नेपालखबर
मंसिर २, २०७७ मंगलबार ५:५०,

फाइजर र बायोन्टेक कम्पनीको खोपले कोरोना लाग्नबाट ९० प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी भइरहँदा मोडेर्नाको खोपले ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने कम्पनीको अनुसन्धानमा जनाइएको छ।

कोरोनाविरुद्धका प्रभावकारी खोपहरु विकास भइरहँदा अब चाँडै कोरोना महामारीबाट विश्वले छुट्कारा पाउने अनुमान गरिएको छ।

मोडेर्नाले पनि फाइजर र बायोन्टेकजस्तै खोपहरू डिजाइन गर्न अत्यन्त नवीन र प्रयोगात्मक दृष्टिकोण प्रयोग गरेको बीबीसीले जनाएको छ।

What does Pfizer's vaccine mean for Asia? Five things to know - Nikkei Asia

मोडेर्नाले ३९ हजार मानिसमा खोप परीक्षण गरेको बताइएको छ।

खोप प्रभावकारी साबित भएसँगै मोडेर्नाले अफ्नो लागि सुखद् दिन रहेको र अब चाँडै आफ्नो खोपले प्रयोगका लागि अनुमति पाउने अपेक्षा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad