सुन्दर यातायतका अध्यक्ष भेषबहादुर थापालाई बैंकिङ कसुरमा काठमाडौं महानगरीय प्रहरी परिसरले प्रकाउ गरेको छ।
थापालाई १ करोडको चेक बाउन्सको मुद्दामा प्रकाउ गरिएको हो।
महानगरीय प्रहरी परिषरका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठोरका अनुसार थापा विरुद्ध झवेन्द्र बन्जाडेले चेक बाउन्सको विरुद मुद्दा हालेका थिए। प्रहरीले बुधबार दिउँसो थापालाई कालिमाटीबाट प्रकाउ गरेको हो।

प्रतिक्रिया