समाज


जम्मु–कस्मिरमा आइतबार भारतका तीन सुरक्षाकर्मी मारिए

जम्मु–कस्मिरमा आइतबार भारतका तीन सुरक्षाकर्मी मारिए

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार ९:२१,

दुई सेना र एक सीमा सुरक्षा बलका जवान मारिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

इन्डिया टुडेका अनुसार जम्मु कस्मिरमा शनिबार घुसपैठ गर्न खोज्ने दुई व्यक्ति सेनाको कारवाहीमा मारिएपछि आइतबार भारतका तीन सुरक्षाकर्मी मारिएका हुन्।

हतियारधारी समूहलाई नियन्त्रण गर्न खोज्दा ती समूहको आक्रमणबाट तीन भारतीय सुरक्षाकर्मीको मृत्यु भएको भारतीय अधिकारीहरुले बताएका छन्।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad