नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३० पुगेको छ। प्रकाशित: कात्तिक १९, २०७७ बुधबार ११:१२
प्रतिक्रिया