चिसो बढेसँगै काठमाडौं उपत्यका आज शुक्रबार निकै खुलेको छ। काठमाडौं र आसपासका क्षेत्रबाट आज चम्किला हिमाल देखिएका छन्।
जाडोयामसँगै मौसम सफा भएपछि हिमाल मुस्कुराउन थालेको तस्बिरहरूबाट देख्न सकिन्छ। काभ्रे र कीर्तिपुरबाट देखिएका रमणीय हिम शृङ्खला हेर्नुहोस्। तस्बिरः प्रदीपराज वन्त, रासस
प्रतिक्रिया