समाज


काठमाडौँका २३ सय ५७ सहित उपत्यकामा थपिए २७ सय २० संक्रमित

काठमाडौँका २३ सय ५७ सहित उपत्यकामा थपिए २७ सय २० संक्रमित

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार ११:२,

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ७२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका ३ जिल्लामा थप २ हजार ७२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंका २ हजार ३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जनामा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .