ललितपुरको बागमती गाउँपालिकामा एक बालिका झुण्डिएको अवस्थामा फेलापरेकी छन्।
बागमती गाउँपालिका–६, अश्राङ भन्ने स्थानमा एक ११ वर्षीया बालिका झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
सुस्मिता मोक्तान नाम गरेकी ती बालिका आश्राङ बेसीमा रहेको आफ्नै घरको दलिनमा शुक्रबार झुन्डिएको अवस्थामा फेला परेको आश्राङ प्रहरी चौकीका सहायक निरीक्षक बालकृष्ण खत्रीले जानकारी दिए।
कक्षा ५ मा अध्ययन गर्ने उनको आत्महत्या हो को होइन् भन्ने बारेमा अनुसन्धान जारी रहेको सहायक निरीक्षक खत्रीले जानकारी दिए।
195
Shares
प्रतिक्रिया