फाउचीले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा गत महिना अयोजना गरिएको कार्यक्रम ‘कोभिड सुपरस्प्रेडर’ कार्यक्रम भएको बताए।
ह्वाइट हाउसको कोरोनाभाइरस टास्क फोर्सका सदस्य समेत रहेका फाउचीका अनुसार गत महिना न्यायिक सदस्य घोषणा कार्यक्रमका कारण राष्ट्रपति ट्रम्पसहित धेरै अन्य धेरै अधिकारीहरु संक्रमित बने।
कोरोना संक्रमित बनेपछि गहप्ता ट्रम्प अस्पताल भर्ना भएका थिए। यसैहप्ताको सोमबार मात्र ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन्।
उनी अब सार्वजनिक कार्यक्रममा सहभागी हुनसक्ने ह्वाइट हाउसका चिकित्सकले बताएका छन्। एजेन्सी
3
Shares

प्रतिक्रिया