कोरोना भाइरसलगायत विभिन्न रोगसँग लड्न शरीरको प्रतिरक्षण प्रणाली बलियो बनाउनुपर्ने विज्ञले बताउने गरेका छन्।
प्रतिरक्षणा प्रणाली बलियो बनाउने विभिन्न उपायमध्ये खानेकुरा प्रमुख माध्यम हो। उसो भए कस्ता खानेकुरा खानुपर्छ, जसले कोरोनासँग लड्न मद्दत पुर्याउँछ।
सुनौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको यो सन्देशमूलक भिडियो-
प्रतिक्रिया