समाज


विद्रोहीको एम्बुसमा पर्दा आइतबार एक भारतीय सेनाको मृत्यु

विद्रोहीको एम्बुसमा पर्दा आइतबार एक भारतीय सेनाको मृत्यु

नेपालखबर
असोज १८, २०७७ आइतबार ११:४१,

अरुणाचल प्रदेशको चाङलाङ जिल्लामा विद्रोहीको खोजीमा हिँडेको सेनाको गाडि एम्बुसमा परेको थियो।

सो क्रममा आसाम राइफल्सका एक सेनाको ज्यान जानुको साथै अर्का एक घाइते भएको बताइएको छ।

अरुणाचल प्रदेश र चीनको सिमाना जोडिएको छ।

चीनसँग विवाद जारी रहेकै समयमा त्यहाँका विद्रोहीले भारतीय सुरक्षा बल र सरकारी अधिकारीलाई आक्रमण थालिरहेको बताइएको छ।

हाल पनि भारतीय सेनाहरु विद्रोहीको खोजी गरिरहेका छन्। एनडीटीभी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad