ad ad

समाज


काठमाडौं उपत्यकामा संक्रमितको संख्या २५ हजार नाघ्यो, कुन जिल्लामा कति?

काठमाडौं उपत्यकामा संक्रमितको संख्या २५ हजार नाघ्यो, कुन जिल्लामा कति?

नेपालखबर
असोज १६, २०७७ शुक्रबार ०:३९,

काठमाडौं उपत्यकामा मात्रै कोरोनाबाट संक्रमित हुने व्यक्तिको संख्या २५ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लोपटक बिहीबार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १ सय ३ पुगेको हो।

जसमा काठमाडौं जिल्लामा मात्रै २० हजार ३ सय ९३, ललितपुरमा २ हजार ५ सय २५ र भक्तपुरमा ३ हजार १ सय ८५ जना छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .