प्रधानसेनापति पूर्णचन्द्र थापाको काेराेनाकाे परीक्षण निगेटिभ आएको छ।बुधबार आएकाे पीसीआर रिपोर्ट नेगेटिभ रहेको जंगी अड्डाले जनाएको छ। भान्छामा कार्यरत एकजनामा कोरोना संक्रमण देखिएपछि थापा केही दिनदेखि सेल्फ आइसोलेसनमा बस्दै आएका थिए। प्रकाशित: असोज १४, २०७७ बुधबार ११:३६ | September 30, 2020
प्रतिक्रिया