समाज


लोकसेवा परीक्षा तालिका सार्वजनिक, कुन पदको कहिले, कहाँ?

लोकसेवा परीक्षा तालिका सार्वजनिक, कुन पदको कहिले, कहाँ?

नेपालखबर
असोज १४, २०७७ बुधबार १:५७,

कोरोना महामारीका कारण रोकिएका शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षा लोकसेवा आयोगले क्रमशः कात्तिक र मंसिरमा सञ्चालन गर्ने भएको छ।

त्यसका लागि आयोगले परीक्षा तालिका सार्वजनिक गरेको छ। प्रकाशित सूचनाअनुसार शाखा अधिकृतको परीक्षा कात्तिक १८ गते र नायब सुब्बाको परीक्षा मंसिर ८ गते सुरु हुनेछन्।

शाखा अधिकृत वा सो सरह पद तथा नायब सुब्बा वा सो सरह पदका लागि आर्थिक वर्ष ०७६/७७ मा सञ्चालित प्रथम चरणको लिखित परीक्षाबाट छनोट भएका उम्मेदवारको दोस्रो चरण र न्याय सेवातर्फका उम्मेदवारको परीक्षा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय गरिएको लोकसेवाले जनाएको छ।

हेर्नुहाेस्, परीक्षा तालिका-

Loksewa11

Loksewa 12

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad